२ राजा 4:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनले सोधे, “आज नै तिमी तिनीकहाँ किन जान्छ्यौ? आज न औँसी, न त शब्बाथ नै हो।” तिनले भनिन्, “सबै ठिकै छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 उनले सोधे, “आज किन जानुपर्यो? आज न त औंसी हो न शबाथ हो।” तिनले भनिन्, “ठीकै छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “तिमी किन आजै जानुपर्छ?” लोग्नेले सोधे, “आज विश्रामको दिन वा औँसीको रात पनि होइन।” “जेसुकै होस्!” तिनले भनिन्, Viz kapitolaपवित्र बाइबल23 आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।” उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीक-ठाक हुनेछ।” Viz kapitola |