२ राजा 4:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसले आफ्नो बुबालाई भन्यो, “बुबा, मेरो टाउको दुख्यो! मेरो टाउको दुख्यो!” त्यसका बुबाले एउटा नोकरलाई भने, “यसलाई यसकी आमाकहाँ पुर्याइदे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यसले आफ्ना बुबालाई कराएर भन्यो, “मेरो कपाल दुख्यो! मेरो कपाल दुख्यो!” त्यसका बुबाले एक जना नोकरलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लैजा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अचानक केटाले बुबालाई कराएर भन्यो, “मेरो टाउको दु:ख्यो! मेरो टाउको दुख्यो!” बुबाचाहिँले चाकरलाई भने, “बालकलाई आमाकहाँ बोकेर लैजा।” Viz kapitolaपवित्र बाइबल19 बालकले आफ्नो बुबालाई भन्यो, “अह, मेरो टाउको! मेरो टाउको दुख्दैछ!” बुबाले आफ्नो सेवकलाई भन्यो, “उसको आमाकहाँ लिएर जाऊ।” Viz kapitola |