२ राजा 4:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 नभन्दै ती स्त्री गर्भवती भइन्; र अर्को वर्ष एलीशाले तिनलाई भनेझैँ त्यही तोकिएको समयमा एउटा छोरा जन्माइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर तिनी गर्भवती भइन् र अर्को वर्ष एलीशाले भनेकै समयमा तिनले एउटा छोरा जन्माइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर जस्तो एलीशाले भनेका थिए, त्यस्तै अर्को वर्ष तिनले एउटा छोरो जन्माइन्। Viz kapitolaपवित्र बाइबल17 तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईले छोरा जन्माई। Viz kapitola |