२ राजा 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब एलीशाले भने, “तिनलाई बोला।” यसकारण त्यसले तिनलाई बोलायो, र तिनी ढोकामा उभिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब एलीशाले भने, “तिनलाई बोला।” तब गेहजीले तिनलाई बोलाएर ल्यायो, र तिनी ढोकानेर खड़ा भइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “उनलाई यहाँ आउनू भन्,” एलीशाले आज्ञा गरे। तिनी आएर ढोकाछेउमा उभिइन्। Viz kapitolaपवित्र बाइबल15 तब एलीशाले भने, “उनलाई बोलाऊ।” यसकारण गेहजीले आइमाईलाई बोलाए। ऊ आई अनि दैलौमा उभिई। Viz kapitola |