Online Bible

- Reklamy -




२ राजा 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसबेला मोआबका राजा मेशाले भेडा पालन गर्दथे। तिनले इस्राएलका राजालाई एक लाख थुमा र एक लाख भेडाका ऊन दिनुपर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मोआबका राजा मेशाले भेड़ाहरू पाल्‍थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेड़ाका पाठाहरू र एक लाख भेड़ाहरूको ऊन दिनुपर्थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मोआबका राजा मेशाले भेडा पाल्‍दथे। वर्षेनी उनले एक लाख भेडाका थुमा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिनुपर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेंडा थिए। मेशाले एक लाख भेंडा र एक लाख भेंडाका ऊन इस्राएलका राजालाई दिए।

Viz kapitola kopírovat




२ राजा 3:4

Následuj nás:

Reklamy


Reklamy