Online Bible

- Reklamy -




२ राजा 3:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब मोआबका राजाले आफूले युद्ध हार्दै गएको देखे, तब तिनले एदोमका राजा भएको ठाउँमा जसरी पनि पुग्नलाई आफूसित सात सय तरवारधारी मानिसहरू लगे; तर तिनीहरू असफल भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 जब मोआबका राजाले अब लड़ाइँ हार्ने रहेछु भनी देखे, तब हतियारले सुसज्‍जित भएका सात सय मानिसहरूलाई एदोमका राजाकहाँ छिरिजानलाई लगे, तर उनीहरू सफल भएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 जब आफ्‍नो हार हुँदै छ भनी मोआबका राजाले थाहा पाए, तिनले आफूसित हातमा तरवार लिएका ७०० सैनिक लिए र शत्रुका पङ्क्तिबाट बलजफत छिरेर एदोमका राजाकहाँ भागिजाने चेष्‍टा गरे; तर तिनी असफल भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्।

Viz kapitola kopírovat




२ राजा 3:26

Následuj nás:

Reklamy


Reklamy