Online Bible

- Reklamy -




२ राजा 3:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर जब मोआबीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरू उठेर तिनीहरू नभागुन्जेल तिनीहरूसित लडाइँ गरिरहे। अनि इस्राएलीहरूले त्यस देशमाथि आक्रमण गरेर मोआबीहरूलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर जब मोआबीहरू इस्राएलीहरूको छाउनीमा आए, तब इस्राएलीहरू उठेर मोआबीहरू नभागुञ्‍जेल उनीहरूसित लड़ाइँ गरे। अनि इस्राएलीहरूले उनीहरूको देशलाई आक्रमण गरेर परास्‍त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर जब तिनीहरू छाउनीमा पुगे, इस्राएलीहरूले तिनीहरूलाई हमला गरे र खेदे। इस्राएलीहरूले खेद्दै लगेर मोआबीहरूको संहार गरे

Viz kapitola kopírovat

पवित्र बाइबल

24 मोआबी मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए।

Viz kapitola kopírovat




२ राजा 3:24

Následuj nás:

Reklamy


Reklamy