Online Bible

- Reklamy -




२ राजा 3:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब तिनीहरू एकाबिहानै उठे, तब घाम पानीमाथि चम्किरहेको थियो। पारिपट्टि भएका मोआबीहरूले उनीहरूका छेउको त्यो पानी रगतजस्तै रातो देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 जब उनीहरू भोलिपल्‍ट बिहान सबेरै उठे, तब पानीमा घाम लागिरहेको थियो। मोआबीहरूले उनीहरूका सामुको त्‍यो पानी रगतजस्‍तै रातो भएको देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 भोलिपल्‍ट बिहानै उठ्दा घामको किरण पानीमा परेको थियो र पानी रगतजस्‍तो रातो देखिन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो।

Viz kapitola kopírovat




२ राजा 3:22

Následuj nás:

Reklamy


Reklamy