Online Bible

- Reklamy -




२ राजा 3:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 जब मोआबीहरूले तिनीहरूको विरुद्धमा लड्न राजाहरू आएका छन् भनी सुने, तब तिनीहरूले हतियार बोक्न सक्ने वृद्ध, जवान, सबै मानिसहरूलाई भेला पारे; र सिमानामा तैनाथ गराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यसै बीचमा राजाहरू उनीहरूका विरुद्धमा लड़ाइँ गर्न आएका छन्‌ भनी सबै मोआबीहरूले सुने। यसैले हतियार चलाउन सक्‍ने हरेक जवान र वृद्ध मानिसलाई आह्वान भयो, र तिनीहरू युद्धको निम्‍ति सिमानामा तैनाथ गरिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तीन जना राजाहरू हामीमाथि आक्रमण गर्न आएका छन् भनी जब मोआबीहरूले सुने, तब हतियार भिर्न सक्‍ने बुढा-पाका, युवा सबै पुरुषहरूलाई बोलाउन पठाए र तिनीहरूलाई सिमानामा खडा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाईँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाईँका लागि सीमानामा पर्खिने काम गरे।

Viz kapitola kopírovat




२ राजा 3:21

Následuj nás:

Reklamy


Reklamy