Online Bible

- Reklamy -




२ राजा 3:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 भोलिपल्ट बिहान, लगभग बलिदान चढाउने समयमा एदोमबाट पानी बगिरहेको थियो! अनि त्यो जमिन पानीले भरिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 भोलिपल्‍ट प्राय: बिहानको बलिदानको समयमा अचानक एदोमको दिशाबाट पानी बग्‍न थाल्‍यो! अनि जमिन पानीले भरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 भोलिपल्‍ट बिहान सधैँझैँ बलि चढाउने बेलामा एदोमपट्टिबाट पानी बगेर आयो र सारा जमिन पानीले भरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्न थाल्यो अनि बेंसी भरियो।

Viz kapitola kopírovat




२ राजा 3:20

Následuj nás:

Reklamy


Reklamy