Online Bible

- Reklamy -




२ राजा 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे, तर तिनका बुबा र तिनकी आमाले गरेकोजस्तो चाहिँ होइन। तिनले आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गालाई फ्याँकिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, तर तिनका पिता र माताले गरेझैँ त होइन। आफ्‍ना पिताले बनाएको बालको चोखा ढुङ्गालाई तिनले हटाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उनले बाह्र वर्ष सामरियामा राज्‍य गरे। उनले परमप्रभुको विरुद्धमा पाप गरे। तर उनी आफ्‍ना बुबा वा आफ्‍नी आमाजस्‍ता खराब भएनन्। आफ्‍ना बुबाले बाल-देवताको पूजा गर्न बनाएको मूर्ति उनले ढालिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए।

Viz kapitola kopírovat




२ राजा 3:2

Následuj nás:

Reklamy


Reklamy