Online Bible

- Reklamy -




२ राजा 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यो त याहवेहको दृष्‍टिमा एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई पनि तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 परमप्रभुको दृष्‍टिमा यो त एउटा सजिलो कुरा हो। उहाँले मोआबलाई तपाईंहरूका हातमा सुम्‍पिदिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 एलीशाले अझै भने, “परमप्रभुको निम्‍ति यो एउटा सजिलो कुरा हो, उहाँले तपाईंहरूलाई मोआबीहरूमाथि विजय पनि दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीहरूलाई जिताउनुहुनेछ।

Viz kapitola kopírovat




२ राजा 3:18

Následuj nás:

Reklamy


Reklamy