Online Bible

- Reklamy -




२ राजा 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले न बतास, न त वृष्‍टि देख्नेछौ, तापनि यो उपत्यका पानीले भरिनेछ। अनि तिमीहरू, तिमीहरूका गाईबस्तु र तिमीहरूका अरू पशुहरूले पानी पिउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 किनकि परमप्रभुले यसो भन्‍नुहुन्‍छ: तिमीहरूले न बतास न त पानीको झरी देख्‍नेछौ, तापनि यो बेँसी पानीले भरिनेछ, र तिमीहरू, तिमीहरूका गाई-गोरु र अरू पशुहरूले पानी पिउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरूले हावा र पानी केही नदेखौला तर यो सुख्‍खा खोला पानीले भरिनेछ र तिमीहरूलाई, तिम्रा गाई-वस्‍तु र तिम्रा भारी बोक्‍ने पशुहरूका निम्‍ति प्रशस्‍त पिउने पानी हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

17 परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्।

Viz kapitola kopírovat




२ राजा 3:17

Následuj nás:

Reklamy


Reklamy