२ राजा 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि तिनले भने, “याहवेह यसो भन्नुहुन्छ: म यस उपत्यकालाई पानीको खाडल नै खाडलले भरिदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 र तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ: यो बेँसीमा खाल्डै-खाल्डा बनाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अनि तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, ‘यस सुख्खा खोलाभरि नै खाडल खन। Viz kapitolaपवित्र बाइबल16 तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन। Viz kapitola |