२ राजा 3:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर अब मेरा निम्ति एक जना वीणा बजाउनेलाई ल्याइदिनुहोस्।” जब त्यस मानिसले वीणा बजाइरहेका थिए, तब त्यही बेला याहवेहको हात एलीशामाथि आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर अब एक जना वीणा बजाउनेलाई मेरो निम्ति ल्याऊ।” जब वीणा बजाउनेले बजाइरहेको थियो, तब परमप्रभुको हात एलीशामाथि पर्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब वीणा बजाउने एउटा मानिस मकहाँ ल्याउनुहोस्।” त्यस मानिसले वीणा बजाइरहेको बेलामा परमप्रभुको शक्ति एलीशामा उत्रनुभयो Viz kapitolaपवित्र बाइबल15 तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।” जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो। Viz kapitola |