Online Bible

- Reklamy -




२ राजा 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 एलीशाले भने, “मैले सेवा गरेका सेनाहरूका याहवेहलाई साक्षी राखेर भन्दछु, यहूदाका राजा यहोशापातको उपस्थितिप्रति मेरो आदर नभएको भए म तपाईंलाई ध्यान पनि दिने थिइनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 एलीशाले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, जसको सेवा म गर्दछु, उहाँका नाउँको शपथ खाएर म भन्‍दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्नेथिइनँ अथवा ख्‍यालै पनि गर्नेथिइनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 एलीशाले भने, “सर्वशक्तिमान् जीवित परमप्रभु, जसको म सेवा गर्दछु, उहाँलाई साक्षी राखी म साँच्‍चै भन्‍दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्ने थिइनँ अथवा ख्‍यालै गर्ने थिइनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँच्चो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईनँ। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ।

Viz kapitola kopírovat




२ राजा 3:14

Následuj nás:

Reklamy


Reklamy