२ राजा 3:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 इस्राएलका राजाले भने, “यो के हो? के याहवेहले हामी तीन जना राजाहरूलाई मोआबको हातमा सुम्पिदिनका निम्ति बोलाउनुभएको हो र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब इस्राएलका राजाले भने, “के परमप्रभुले हामी तीनै राजाहरूलाई मोआबको हातमा सुम्पिदिनलाई ल्याउनुभएको हो र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “अब हामी खत्तम भयौं,” योराम राजाले आत्तिएर भने, “हामी तीन जनालाई परमप्रभुले मोआबका राजाका दयामाथि छोडिदिनुभएछ!” Viz kapitolaपवित्र बाइबल10 अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।” Viz kapitola |