२ राजा 25:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ तिनीमाथि दण्डको घोषणा गरियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि तिनी पक्राउ परे। तिनी रिब्लामा बेबिलोनका राजाकहाँ ल्याइए, जहाँ तिनलाई सजायको फैसला भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सिदकियाहलाई नबूकदनेसर राजाको अघि लगे, उनी त्यस बेला रिब्ला सहरमा थिए। त्यहाँ उनले सिदकियाहलाई दण्डको आज्ञा गरे। Viz kapitolaपवित्र बाइबल6 बाबेलीहरूले राजा सिदकियाहलाई रिब्लामा बाबेलका राजा कहाँ लगे। बाबेलीहरूले सिदकियाहलाई सजाय दिने निश्चय गरे। Viz kapitola |