२ राजा 25:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर बेबिलोनी फौजले राजालाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेनाहरू तिनीबाट अलग भएर छरपस्ट भएका थिए, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर बेबिलोनी सेनाले राजालाई खेदे र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सिपाहीहरू तिनीबाट अलग भएर तितरबितर भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर बेबिलोनी सेनाले सिदकियाह राजालाई खेदे र उनलाई यरीहोको छेउको मैदानमा पक्रे। उनका सिपाहीहरू उनलाई छोडेर भागे। Viz kapitolaपवित्र बाइबल5 बाबेली सेनाहरूले राजा सिदकियाहलाई पछ्याए अनि यरीहो छेऊ उनलाई पक्रिए। सिदकियाहाका सबै सैनिकहरूले उनलाई छोडे अनि भागे। Viz kapitola |