२ राजा 25:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 चौथो महिनाको नवौँ दिनमा सहरमा यति चर्को अनिकाल पर्यो, कि मानिसहरूलाई केही खानेकुरा थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यस वर्षको चौथो महिनाको नवौँ दिन घोर अनिकाल परेकोले मानिसहरूसित केही खानेकुरा थिएन, Viz kapitolaपवित्र बाइबल3 शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौं दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन। Viz kapitola |