२ राजा 25:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 सेनापति नबूजरदानले तिनीहरू सबैलाई लगे। अनि बेबिलोनका राजाकहाँ रिब्लामा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अङ्गरक्षकका सेनापति नबूजरदानले रिब्लामा बेबिलोनका राजाकहाँ तिनीहरू सबैलाई ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 नबूजरदानले तिनीहरूलाई बेबिलोनका राजाकहाँ लगे। राजा त्यस बेला Viz kapitolaपवित्र बाइबल20-21 तब नबूजरदानले यी सबै मानिसहरूलाई हमातको इलाकामा रिब्लामा बाबेलका राजाकहाँ लगे। बाबेलका राजाले तिनीहरूलाई रिब्लामा मारे। यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट बन्दीको रूपमा लखेटिए। Viz kapitola |