Online Bible

- Reklamy -




२ राजा 25:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र पाँच जना राजकीय सल्‍लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने जिम्मामा रहेका प्रधान सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना मानिसहरूलाई पनि लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 सहरमा अझै रहेकाहरूमध्‍ये उनले योद्धाहरूका प्रमुख अधिकृत र पाँच जना राजकीय सल्‍लाहकारहरूलाई लगे। उनले देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्‍य अधिकृत-सचिव र सहरमा फेला पारेका तिनका साठी जना मानिसहरूलाई पनि लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 सहरबाट उनले फौजका जिम्‍मा लिएका कप्‍तान, फौजी कागजपत्र राख्‍ने उनको सहायक, बाँकी रहेका पाँच जना राजाका सल्‍लाहकारहरू र अरू साठी जना ठूला-ठालुहरूलाई लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 अनि शहरबाट नबूजरदानले एउटा अधिकारीलाई लगे जो सैनिकहरूको मुखिया थिए। पाँच जना राजाका सल्लाहकार जो अझै शहरमा नै थिए, एकजना अध्यक्ष जसले साधारण मानिसहरूलाई युद्धको निम्ति जम्मा गर्थे अनि 60 जना साधारण मानिसहरू जो अझै शहरमा थिए।

Viz kapitola kopírovat




२ राजा 25:19

Následuj nás:

Reklamy


Reklamy