Online Bible

- Reklamy -




२ राजा 25:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 प्रत्येक स्तम्भ सत्ताइस क्यूबिट अग्लो थियो। स्तम्भको टुप्पामा भएको काँसाको शिर साँढे चार क्यूबिट अग्लो थियो; अनि त्यसमाथि काँसाका जाली र दारिमले चारैतिरबाट सिङ्गारिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 प्रत्‍येक स्‍तम्‍भ अठाह्र हात अल्‍गो थियो। एउटा स्‍तम्‍भमाथिको स्‍तम्‍भ-शिर तीन हात अल्‍गो थियो, र काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्‍तम्‍भ त्‍यसको जालीसमेत ठीक त्‍यही किसिमको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दुई वटा खामाहरू एकै किसिमका थिए, प्रत्‍येक ८ मिटर अग्‍लो थियो र टुप्‍पोमा १.३ मिटर उच्‍च काँसाको शीर्ष राखिएको थियो। प्रत्‍येक शीर्ष चारैतिर काँसाले बनेका दारीमहरूले सिङ्गारेको काँसाकै जाली थियो।

Viz kapitola kopírovat




२ राजा 25:17

Následuj nás:

Reklamy


Reklamy