Online Bible

- Reklamy -




२ राजा 25:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 बेबिलोनीहरूले परमप्रभुको मन्‍दिरमा भएका काँसाका स्‍तम्‍भहरू, गुड्‌ने आधारहरू, र काँसाको विशाल खड्‌कुँलो ढाले, र काँसाचाहिँ बेबिलोनमा लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 बेबिलोनीहरूले मन्‍दिरमा भएका काँसाका खामा र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्की पनि टुक्रा-टुक्रा पारे र सम्‍पूर्ण काँसा बेबिलोनमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा-टुक्रा पारे। तिनीहरूले काँसाको खाँबो, काँसाको गाडी अनि विशाल काँसाको खँड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे।

Viz kapitola kopírovat




२ राजा 25:13

Následuj nás:

Reklamy


Reklamy