Online Bible

- Reklamy -




२ राजा 25:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अङ्गरक्षकहरूका सेनापति नबूजरदानले सहरमा बाँकी मानिसहरू, बेबिलोनका राजाकहाँ जान चाहनेहरू, र अरू बाँकी रहेका जनसंख्या सहित सबैलाई कैद गरेर निर्वासनमा लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 सेनापति नबूजरदानले सहरमा बाँकी रहेकाहरू र बाँकी रहेका अरू मानिसहरूलाई र बेबिलोनका राजाकहाँ गएकाहरूलाई निर्वासनमा लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरू, सिपालु कारिगरहरू, आफ्‍ना राजालाई त्‍यागेर बेबिलोनीहरूका पछि लागेकाहरू सबैलाई बेबिलोनमा लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 नबूजरदानले शहरमा छोडिएका सबै मानिसहरूलाई पक्रे। नबूजरदानले बाबेलको राजा समक्ष आत्म समर्पण गरेका सबै मानिसहरूलाई बन्दीको रूपमा लगे।

Viz kapitola kopírovat




२ राजा 25:11

Následuj nás:

Reklamy


Reklamy