२ राजा 25:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका पर्खालहरू भत्काइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 राजकीय अङ्गरक्षकहरूका सेनापतिको नेतृत्वमुनि सारा बेबिलोनी सेनाले यरूशलेमको वरिपरिका पर्खाल भत्काइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनका सिपाहीहरूले सहरका पर्खाल भत्काइदिए। Viz kapitolaपवित्र बाइबल10 तब नबूजरदानसँगै भएको बाबेली सेनाहरूले यरूशलेमको वरिपरिको पर्खाहरू लडाए। Viz kapitola |