Online Bible

- Reklamy -




२ राजा 24:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 राजा हुँदा यहोयाकीन अठार वर्षका थिए। तिनले यरूशलेममा तीन महिना शासन गरे। तिनकी आमाको नाम नहूश्ता थियो, जो एल्नातानकी छोरी थिइन्। तिनी यरूशलेमकी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 जब यहोयाकीन राजा भए तब तिनी अठाह्र वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्‍य गरे। तिनकी आमाको नाउँ एल्‍नातानकी छोरी नहूश्‍ता थियो। तिनी यरूशलेमकी थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यहोयाकीन यहूदाका राजा हुँदा उनको उमेर अठार वर्ष थियो। उनले यरूशलेममा तीन महिना राज्‍य गरे। यरूशलेमका एल्‍नातानकी छोरी नहूश्‍ता उनकी आमा थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 यहोयाकीन 18 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ नहुशाता थियो, उनी यरूशलेमको एल्नातानकी छोरी थिएन्।

Viz kapitola kopírovat




२ राजा 24:8

Následuj nás:

Reklamy


Reklamy