२ राजा 24:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 राजा हुँदा सिदकियाह एक्काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्नाकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 जब सिदकियाह राजा भए तब तिनी एक्काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यर्मियाकी छोरी हमुतल थियो। तिनी लिब्नाकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यहूदाका राजा हुँदा सिदकियाहको उमेर एक्काईस वर्ष थियो र उनले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमा लिब्ना सहरका यर्मियाकी छोरी हमुतल थिइन्। Viz kapitolaपवित्र बाइबल18 सिदकियाह 21 बर्षका थिए जब उनले शासन गर्न थाले। उनले यरूशलेममा 11 बर्ष शासन गरे। उनको आमाको नाउँ हमूतल थियो जो लिब्नाको यिर्मयाहकी छोरी थिइन्। Viz kapitola |