Online Bible

- Reklamy -




२ राजा 24:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब तिनका अधिकृतहरूले त्यसलाई घेरिरहेको बेला नबूकदनेसर आफैँ सहरसम्म आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अनि आफ्‍ना अधिकृतहरूले त्‍यसलाई घेरा हालिरहेको बेलामा नबूकदनेसर स्‍वयम्‌ सहरमा आइपुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसरी घेरामा परेको बेलामा नबूकदनेसर आफैं यरूशलेम आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तब नबूकदनेसर, बाबेलका राजाले शहलाई घेरेको बेलामा आए।

Viz kapitola kopírovat




२ राजा 24:11

Následuj nás:

Reklamy


Reklamy