२ राजा 24:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरूले यरूशलेमतिर बढेर त्यसलाई घेरा हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका अधिकृतहरू यरूशलेमतिर बढ़ेर त्यस सहरलाई घेरा हाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनको शासनकालमा नबूकदनेसर र राजाका अधिकृतहरूको हुकुममा बेबिलोनी सेनाले यरूशलेममाथि आक्रमण गर्यो र त्यसलाई घेरामा हाल्यो! Viz kapitolaपवित्र बाइबल10 त्यस समयमा बाबेलका राजा नबूकदनेसरका अधिकारीहरू यरूशलेम आए अनि उनलाई घेरे। Viz kapitola |