Online Bible

- Reklamy -




२ राजा 24:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहोयाकीमको शासनकालमा बेबिलोनका राजा नबूकदनेसरले देशमाथि आक्रमण गरे। यहोयाकीम तीन वर्षसम्म तिनका अधीनमा रहे। तर पछि तिनले नबूकदनेसरको विरुद्धमा विद्रोह गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यहोयाकीमको राजकालमा बेबिलोनका राजा नबूकदनेसरले देशलाई आक्रमण गरे, र तीन वर्षसम्‍म यहोयाकीम उनका अधीनमा रहे। तर तीन वर्षपछि तिनले आफ्‍नो मन बद्‌लेर नबूकदनेसरको विरोधमा विद्रोह गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहोयाकीम राजा छँदा बेबिलोनका राजा नबूकदनेसरले यहूदियामाथि आक्रमण गरे र तीन वर्षसम्‍म यहोयाकीमलाई उनको शासनको अधीनमा रहन कर लाग्‍यो। त्‍यसपछि उनले विद्रोह गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन बर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।

Viz kapitola kopírovat




२ राजा 24:1

Následuj nás:

Reklamy


Reklamy