२ राजा 23:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 ती अल्गा देवस्थानहरूका पुजारीहरूले यरूशलेममा याहवेहको वेदीमा सेवा नगरे तापनि तिनीहरूले आफ्ना सङ्गी पुजारीहरूसित अखमिरी रोटी खाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यी अल्गा-अल्गा ठाउँहरूका पूजाहारीहरूले यरूशलेममा परमप्रभुको वेदीमा सेवा गरेनन्, तर उनीहरूले आफ्ना सङ्गी-पूजाहारीहरूसित अखमिरी रोटी खाने गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ती पूजाहारीहरूलाई मन्दिरमा सेवा गर्न मनाइ गरियो तर उनका पूजाहारी साथीहरूले खाने अखमिरी रोटी तिनीहरूले पनि खान सक्थे। Viz kapitola |