Online Bible

- Reklamy -




२ राजा 23:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहको मन्दिरमा आएका देवस्थानका देवदासहरूका घरहरू तिनले भत्काइदिए, जहाँ स्त्रीहरूले अशेराको निम्ति लुगा बुन्‍ने गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले पुरुष वेश्‍याहरूका बस्‍ने घरहरू भत्‍काइदिए, जो परमप्रभुका मन्‍दिरभित्र थिए र जहाँ स्‍त्रीहरूले अशेराको निम्‍ति बुन्‍ने गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उनले पुरुष वेश्‍याहरूका बस्‍ने घरहरू भत्‍काइदिए, जो परमप्रभुको मन्‍दिरभित्र थियो र (जहाँ स्‍त्रीहरूले अशेराको पूजा गर्दा चलाउने लुगा बुन्‍ने गर्थे।)

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तब राजा योशियाहले पुरूषगामीहरूको घर भत्काए जो परमप्रभुको मन्दिरमा थियो। आइमाईहरू पनि ती घरहरू प्रयोग गर्दथे अनि असत्य देवी अश्तारोतको सम्मान गर्नका लागि पालको छानो बनाउँने गर्दथे।

Viz kapitola kopírovat




२ राजा 23:7

Následuj nás:

Reklamy


Reklamy