२ राजा 23:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्याए। अनि तिनको नाम एल्याकीमबाट यहोयाकीम राखिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको सट्टामा राजा तुल्याए, र तिनको नाउँ एल्याकीमबाट यहोयाकीम राखिदिए। तर उनले यहोआहाजलाई मिश्रदेशमा लगे र राखे, अनि तिनी त्यहीँ नै मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 नेको राजाले योशियाहपछि योशियाहको छोरो एल्याकीमलाई यहूदाका राजा बनाए र उनको नाम यहोयाकीम राखिदिए। यहोआहाजलाई नेको राजाले मिश्रमा लगे र उनी त्यहीँ मरे। Viz kapitolaपवित्र बाइबल34 फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेकोले एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे। Viz kapitola |