२ राजा 23:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 फारो नेकोले तिनले यरूशलेममा शासन नगरून् भनी तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधे। अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनले यरूशलेममा शासन नगरून् भनी फारो नेकोले तिनलाई साङ्लाले बाँधेर हमात देशको रिब्लामा राखे, र उनले यहूदालाई एक सय तोड़ा चाँदी र एक तोड़ा सुन कर तिर्न लाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 मिश्रका राजा नेकोले तिनलाई कैद गरी हमात देशको रिब्लामा र यहूदा देशबाट ३,४०० किलोग्राम चाँदी र चौँतीस किलोग्राम सुन करको रूपमा लिए। त्यसपछि यहोआहाजको राज्यकालको अन्त्य भयो। Viz kapitolaपवित्र बाइबल33 फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए। Viz kapitola |