Online Bible

- Reklamy -




२ राजा 23:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 योशियाह राजा भएको बेला इजिप्टका राजा फारो नेको अश्शूरका राजालाई सहायता दिन यूफ्रेटिस नदीमा गए। राजा योशियाह तिनीसित युद्ध गर्न गए। तर नेकोले तिनको सामना गरे; र मगिद्दोमा तिनलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 जब योशियाह राजा नै थिए, तब मिश्रदेशका राजा फारो नेकोले अश्‍शूरका राजालाई सहायता गर्न यूफ्रेटिस नदीतिर उक्‍ले। योशियाह राजा उनीसित लड़ाइँ गर्न अगि बढ़े, तर नेकोले तिनको सामना गरेर तिनलाई मगिद्दोमा मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 योशियाह राजा हुँदा मिश्रका राजा नेकोले अश्‍शूरका राजाको मद्दत गर्न सेना लिएर यूफ्रेटिस नदीसम्‍म गए। योशियाहले मिश्री सेनालाई मगिद्दोमा रोक्‍ने चेष्‍टा गरे र लडाइँमा मारिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 योशियाहको शासनकालमा मिश्रका राजा फिरऊन-नेकोले अश्शूरका राजाको विरूद्धमा युद्ध गर्न यूफ्रेटिस नदीमा गए। योशियाह नेकोसँग भेट गर्न मगिद्दोया गए। फिरऊनले योशियाहलाई देखे र उनलाई मारे।

Viz kapitola kopírovat




२ राजा 23:29

Následuj nás:

Reklamy


Reklamy