Online Bible

- Reklamy -




२ राजा 23:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनले भने, “यसलाई यसै छोडिदेऊ। तिनका हाडहरूलाई कसैले नहटाऊन्।” यसकारण तिनीहरूले तिनका हाडहरू र सामरियाबाट आएका अगमवक्ताका हाडहरू त्यसै छोडिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनले भने, “त्‍यसो भए त्‍यसलाई चाहिँ छोड़िदेओ। तिमीहरू कसैले पनि तिनका हड्डीलाई नचलाओ।” यसैले तिनीहरूले तिनका र सामरियाबाट आएका अगमवक्ताका हड्डीहरूलाई त्‍यसै छोड़िदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “त्‍यसलाई जस्‍ताको त्‍यस्‍तै छोडिदेऊ,” योशियाहले आज्ञा दिए, “तिनका हड्डी नहटाउनू।” र उनका हड्डी हटाइएनन्। सामरियाबाट आएका अगमवक्ताका हड्डीहरू पनि हटाइएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 योशियाहले भने, “परमेश्वरको जनलाई एक्लै छोडिदेऊ। उनका हड्डीहरू ननिकाल।” यसर्थ तिनीहरूले उनका हड्डीहरू र सामरियाबाट आएका अगमवक्ताहरूका हड्डीहरूलाई छोडिदिए।

Viz kapitola kopírovat




२ राजा 23:18

Následuj nás:

Reklamy


Reklamy