Online Bible

- Reklamy -




२ राजा 23:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यहाँसम्म कि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामले बेथेलमा बनाएको अल्गा देवस्थान, त्यो वेदी र अल्गा देवस्थानलाई समेत तिनले भत्काइदिए। तिनले त्यो अल्गा देवस्थानलाई जलाएर धुलोपिठो पारिदिए; अनि अशेराको खाँबोलाई पनि जलाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 इस्राएललाई पाप गर्न लाएका नबातका छोरा यारोबामले बनाएका बेथेलमा भएको अल्‍गो ठाउँ र वेदी पनि तिनले भत्‍काइदिए। तिनले त्‍यो अल्‍गो ठाउँलाई जलाइदिए र त्‍यसलाई धूलोपीठो पारिदिए, र अशेराको खम्‍बा पनि जलाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबाम राजाले बेथेलमा बनाएका पूजा-स्‍थल पनि योशियाहले ढालिदिए। योशियाहले वेदी ढालिदिए, ढुङ्गाहरू टुक्रा-टुक्रा र धुलोपीठो पारिदिए। उनले अशेराको खम्‍बा पनि आगोले भस्‍म गरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।

Viz kapitola kopírovat




२ राजा 23:15

Následuj nás:

Reklamy


Reklamy