२ राजा 23:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले याहवेहको मन्दिरको प्रवेशद्वारबाट यहूदाका राजाहरूले सूर्यलाई अर्पण गरेका घोडाहरूलाई हटाइदिए। ती नातान-मेलेक नाम भएको एक जना अधिकृतको कोठा नजिक राखिएका थिए। तब योशियाहले सूर्यलाई अर्पण गरिएका रथहरू जलाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुका मन्दिरको द्वारमा यहूदाका राजाहरूले सूर्यका सम्मानको निम्ति बसालेका घोड़ाहरू हटाइदिए। तीचाहिँ नातान-मेलेक नाउँका एक जना अधिकृतका कोठा नजिकको चोकमा थिए। तब सूर्यको निम्ति समर्पण गरिएका रथहरू योशियाहले जलाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सूर्यको पूजा गर्न यहूदाका राजाहरूले अर्पण गरेका घोडाका मूर्तिहरू पनि उनले हटाइदिए र त्यस पूजामा प्रयोग गरिने रथहरू जलाइदिए। (ती रथ र घोडाहरू मन्दिरको आँगनमा मूल-ढोकाछेउ नातान-मेलेक भन्ने ठूला अधिकारी बास गर्ने कोठाको नजिकमा राखिन्थ्यो।) Viz kapitolaपवित्र बाइबल11 बितेको समयमा यहूदाका राजाहरूले परमप्रभुको मन्दिरको द्वारमा केही घोडा अनि रथहरू राखेका थिए। यो नातान मेलेक नाउँ भएका एक जना महत्वपूर्ण अधिकारीको कोठाको छेऊमा थियो। घोडा अनि रथहरू सूर्य देवताको सम्मानका लागि थिए योशियाहले घोडाहरू हटाए अनि रथहरू जलाए। Viz kapitola |