२ राजा 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर तिनीहरूलाई दिइएको रकमको हिसाब तिनीहरूले नलिऊन्; किनकि तिनीहरू इमानदार छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूलाई दिइएको रकमको हरहिसाब तिनीहरूले नलिऊन्, किनभने तिनीहरू विश्वाससित काम गरिरहेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कामको जिम्मा दिने मानिसहरू सबै पूरा इमानदार छन् र तिनीहरूबाट खर्चको हिसाब लिने प्रयोजन छैन।” Viz kapitolaपवित्र बाइबल7 रूपियाँ गन्ती नगर्नु जो तिमी कर्मीहरूलाई दिन्छौ। ती कर्मीहरूलाई विश्वास गर्न सक्नु पर्छ।” Viz kapitola |