Online Bible

- Reklamy -




२ राजा 22:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ” तब तिनको यही जवाफ तिनीहरूले राजाकहाँ लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यसैकारण म तँलाई तेरा पित्रहरूसित जम्‍मा गर्नेछु, र तँ शान्‍तिसित गाड़िनेछस्‌। यस ठाउँमाथि ल्‍याउने सबै सर्वनाश तेरा आँखाले देख्‍नेछैनन्‌।” तब तिनीहरूले राजाकहाँ यो जवाफ ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 र मैले यरूशलेममा ल्‍याउने दण्‍ड तेरो मृत्‍युअघि आउनेछैँन। तँ मरेपछि शान्‍तिसित गाडिनेछस्।” त्‍यो समाचार लिई ती मानिसहरू योशियाह राजाकहाँ फर्किगए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 ‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै सङ्कटहरू देख्ने छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।’” त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने।

Viz kapitola kopírovat




२ राजा 22:20

Následuj nás:

Reklamy


Reklamy