Online Bible

- Reklamy -




२ राजा 22:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तेरो हृदय संवेदनशील भयो, र तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका मानिसहरूका विरुद्धमा बोलेको वचन सुनेर तैँले याहवेहको सामु आफूलाई नम्र तुल्याईस्। अनि आफ्ना वस्त्रहरू च्यातेर मेरो उपस्थितिमा रोइस्। यसैले मैले तेरो कुरा सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तेरो हृदय जवाफ दिनलाई उत्‍सुक भएकोले, र मैले यो देश र यसका मानिसहरूका विषयमा भनेको कुरा कि तिनीहरू श्रापित र उजाड़ हुनेछन्‌ भन्‍ने सुनेर परमप्रभुको सामुन्‍ने तँ विनम्र भएकाले, र तैंले आफ्‍नो पोशाक च्‍यातेर मेरो उपस्‍थितिमा विलाप गरेको हुनाले, तँलाई मैले सुनेको छु, परमप्रभु भन्‍नुहुन्‍छ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र तैँले मेरो अघि पश्‍चात्ताप गरेर आफैंलाई नम्र तुल्‍याइस् अनि मैले यरूशलेम र त्‍यसका प्रजालाई हप्‍काएको सुनेर तैँले रुँदै आफ्‍ना वस्‍त्र च्‍यातिस्। म त्‍यसको दुर्दशा डरलाग्‍दो बनाउनेछु र सराप दिंदा मानिसहरूले त्‍यसको नाममा सराप दिनेछन्। तर मैले तेरो प्रार्थना सुनेको छु

Viz kapitola kopírovat




२ राजा 22:19

Následuj nás:

Reklamy


Reklamy