२ राजा 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका सेवक असाहायाहलाई यो हुकुम दिए: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले पूजाहारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका टहलुवा असायाहलाई यो हुकुम गरे: Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनले हिल्कियाह पूजाहारी शापानको छोरो अहीकाम, मीकायाको छोरो अक्बोर, राजदरबारका सचिव शापान र आफ्नो सुसारे असायाहलाई यस्तो आज्ञा दिए, Viz kapitolaपवित्र बाइबल12 तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए। Viz kapitola |