२ राजा 22:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यदीदा थियो, जो अदायाहकी छोरी थिइन्। तिनी बोस्कतकी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब योशियाह राजा भए तब तिनी आठ वर्षका थिए, र तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अदायाहकी छोरी यदीता थियो। तिनी बोस्कतकी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योशियाह यहूदाका राजा हुँदा आठ वर्षका थिए र उनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। उनकी आमा बोस्कत सहरको अदायाहकी छोरी यदीता थिइन्। Viz kapitolaपवित्र बाइबल1 योशियाह आठ बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 33 बर्ष शासन गरे। उनको आमाको नाउँ यदीदा थियो जो बोसकतका अदायाकी छोरी थिइन। Viz kapitola |