२ राजा 21:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुको मन्दिरका दुवै चोकमा तिनले आकाशका तारामण्डलको निम्ति वेदीहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मन्दिरका दुई चोकमा उनले ताराहरू पुज्ने वेदीहरू बनाए। Viz kapitolaपवित्र बाइबल5 मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए। Viz kapitola |