२ राजा 21:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले “यरूशलेममा म आफ्नो नाम राख्नेछु” भन्नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन मन्दिरको विषयमा परमप्रभुले भन्नुभएको थियो, “यरूशलेममा नै म मेरो नाउँ राख्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले यस ठाउँमा मेरो आराधना गरिनुपर्छ भन्नुभएको मन्दिरमा पनि उनले मूर्तिपूजा गर्ने वेदीहरू बनाए। Viz kapitolaपवित्र बाइबल4 मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। (यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”) Viz kapitola |