२ राजा 21:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब मनश्शे राजा भए तब तिनी बाह्र वर्षका थिए, र तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हेप्सीबा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मनश्शे यहूदाका राजा हुँदा बाह्र वर्षका थिए र उनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। उनकी आमा हेप्सीबा थिइन्। Viz kapitolaपवित्र बाइबल1 मनश्शे बाह्र बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 बर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो। Viz kapitola |