Online Bible

- Reklamy -




२ राजा 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यरीहोमा भएका अगमवक्ताहरूको दल एलीशाकहाँ गएर तिनलाई सोधे, “के आज याहवेहले तिम्रा मालिकलाई तिमीबाट उठाइलैजानुहुनेछ भन्‍ने तिमीलाई थाहा छ?” तिनले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यरीहोमा अगमवक्ताहरूको दल एलीशाकहाँ आएर सोधे, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लैजानुहुनेछ भन्‍ने तपाईंलाई थाहा छ?” तिनले भने, “हो, मलाई थाहा छ। तर त्‍यस विषयमा केही नभन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यहाँ बास गर्ने एक दल अगमवक्ताहरू एलीशाकहाँ गएर सोधे, “आजदेखि परमप्रभुले तिम्रो स्‍वामीलाई तिमीदेखि छुट्टयाई लैजानुहुनेछ भनेर तिमीलाई थाहा छ त?” एलीशाले जवाफ दिए, “हो, म जान्‍दछु; तर यसबारे कुरा नगरौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।” एलीशाले भने, “हो, म जान्दछु तर यो विषयमा कुरा नगर।”

Viz kapitola kopírovat




२ राजा 2:5

Následuj nás:

Reklamy


Reklamy