२ राजा 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 बेथेलमा भएका एक दल अगमवक्ताहरू एलीशाकहाँ आएर सोधे, “के याहवेहले तिम्रा मालिकलाई आज तिमीबाट उठाइलैजानुहुनेछ भन्ने तिमीलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, म जान्दछु, तर यसबारे चुप लाग्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 बेथेलमा अगमवक्ताहरूको दलले एलीशाकहाँ आएर सोधे, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लैजानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले भने, “हो, मलाई थाहा छ। तर त्यस विषयमा केही नभन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यहाँ बास गर्ने एक दल अगमवक्ताहरू एलीशाकहाँ गएर सोधे, “आजदेखि परमप्रभुले तिम्रा स्वामीलाई तिमीदेखि छुट्ट्याई लैजानुहुनेछ भनेर तिमीलाई थाहा छ त?” “हो, म जान्दछु,” एलीशाले भने, “तर यसबारे कुरा नगरौं।” Viz kapitolaपवित्र बाइबल3 बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।” एलीशाले भने, “हो म जान्दछु यो। तर यस बारे कुरा नगर।” Viz kapitola |