Online Bible

- Reklamy -




२ राजा 2:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यहाँबाट एलीशा बेथेलमा गए। तिनी बाटोमा हिँडिरहेका बेला सहरबाट केही ठिटाहरू आएर तिनलाई गिल्‍ला गरे। तिनीहरूले तिनलाई भने, “ए मुडुले, यहाँबाट जा! ए मुडुले, यहाँबाट जा!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यहाँबाट एलीशा उक्‍लेर बेथलेहेममा गए। जब तिनी बाटोमा गइरहेका थिए, सहरबाट ससाना ठिटाहरू आएर तिनलाई यसो भन्‍दै जिस्‍क्‍याउन लागे, “ए मुडुले, माथि जाऊ। ए मुडुले, माथि जाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 एलीशा बेथेल जानलाई यरीहोबाट बिदा भए। बाटोमा एउटा सहरबाट केही ठिटाहरू निस्‍किआएर उनको हाँसो उडाउन लागे। “यहाँबाट निस्‍किजाऊ, ए तालु खुइले!” तिनीहरूले कराउँदै भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 एलीशा त्यस शहरबाट बेतेल गए। एलीशा शहरतिर पहाडमा उकालो चढिरहेका थिए अनि केही केटाहरू शहरबाट तल झरिरहेका थिए। तिनीहरूले एलीशाको हाँसो उडाउन शुरू गरे। तिनीहरूले उनलाई भने, “माथि चढ, तँ तालु खुईले मान्छे! माथि चढ तँ तालु खुईले मान्छे!”

Viz kapitola kopírovat




२ राजा 2:23

Následuj nás:

Reklamy


Reklamy